प्रमुख तीन दलको आजको बैठक पनि निष्कर्षविहीन

काठमाडौं । संसदको गतिरोध हटाउने बिषयमा प्रमुख तीन दलबीच छलफल निष्कर्षविहीन भएको छ । बैठकमा दलहरुले आ–आप्नो अडान नछाडेपछि सहमति जुट्न नसकेको हो । सत्तारुढ दलले सबै समस्याको समाधान प्याकेजमै खोज्न प्रतिपक्षी दल एमालेलाई आग्रह गरेको थियो । विपक्ष दल एमाले भने संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव फिता नलिएसम्म सदन अघि बढ्न नदिने अडान राखेपछि … Continue reading प्रमुख तीन दलको आजको बैठक पनि निष्कर्षविहीन